Connect IPS
IME Life

दुई कम्पनीले पाए आइपीओ निष्काशनको अनुमति

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुई वटा कम्पनीलाई आइपीओ निष्काशनका लागि अनुमति प्रदान गरेको छ । बोर्डले इस्टर्न हाइड्रोपावर र खप्तड लघुवित्तलाई आइपीओ निष्काशनका लागि अनुमति दिइएको हो ।

मङ्सिर २४ गते आइपीओ निष्काशनका लागि अनुमति माग गर्दै बोर्डमा निवेदन दिएका इस्टर्न हाइड्रोपावरले साउन ९ गते अनुमति प्राप्त गरेको हो । खप्तड लघुवित्तलाई भने बैशाख ११ गते दिएको निवेदन अनुसार साउन १० गते आइपीओ निष्काशनका लागि अनुमति प्रदान गरिएको हो ।

Prabhu
Crest

इस्टर्न कम्पनीले आयोजना प्रभावित स्थानिय र आम सर्वसाधारणका लागि १२ करोड ४० लाख रुपैयाँ बराबरको १२ लाख ४० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको हो । कम्पनीले शेयर निष्काशनका लागि बिक्रि प्रबन्धकको रुपम एनएमबी क्यापिटलसँग सहमति गरेको छ ।

साथै खप्तडले भने सर्वसाधारणका लागि १ करोड ३२ लाख रुपैकयाँ बराबरको १ लाख ३२ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको छ । अधिकृत पूँजी १० करोड, जारी पूँजी ४ करोड र चुक्ता पूँजी २ करोड ६८लाख रहेको कम्पनीको शेयर निष्काशन पश्चचात भने चुक्ता पूँजी ४ करोड पुग्नेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्रि प्रबन्धकको रुपमा भने प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS