IME Life
GBIME

टक्सार पिखुवाखोला हाइड्रोको पहिलो वार्षिक साधारणसभा साउन ३० गते

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । टक्सार पिखुवाखोला हाइड्रोको पहिलो वार्षिक साधारणसभा हुने भएको छ । उक्त साधारणसभा यहि साउन ३० गते विहान ११ बजे कम्पनी रजिष्ट्रर्डको कार्यालय खिचापोखरीमा हुने कम्पनीले जनाएको छ ।

२०७९ साउन ६ गते बसेको कम्पनीको संचालक समितिको निर्णय अनुसार पहिलो वार्षिक साधारणसभामा वार्षिक प्रतिवेदन उपर छलफल सहित पारित गर्ने, लेखापरिक्षण प्रतिवेदन, वासलत, नाफा नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण उपर छलपफल गरि पारित गर्ने, लेखापरिक्षक नियुक्ति र पारिश्रमिक तोक्ने, जगेडा शेयर समेत खरिद विक्रि गर्न संचालक समितिलाई अख्तियारी दिने, साथै साधारणसभाबाट शेयरको प्रारम्भिक सार्वजनिक निष्कासन आइपीओको लागि अवश्यक प्रकृया अगाडी बढाउन संचालक समितिलाई अख्तियारी दिनेमा विषय पारित गर्ने रहेको छ ।

Crest

कम्पनीले अन्य आयोजनामा लगानी गर्ने बारे संचालक समितिलाई अख्तियारी दिने, संचालक समितिबाट भएका निर्णय अनुमोदन गर्ने जनाएको छ ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS