Connect IPS
IME Life

सानिमा र नेपाल प्रहरी अस्पतालबीच आर्थिक सहयोग गर्ने बारे सम्झौता

SPIL
NIC ASIA new
Sanima Reliance

कठमाडौं । सानिमा बैंक र नेपाल प्रहरी अस्पताल महाराजगंजबीच न्युन आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि आर्थिक आर्थिक सहयोग गर्ने बारे सम्झौता छ ।

सम्झौता अनुसार सानिमा बैंकले न्युन आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि वार्षिक चार लाख ८० हजार सहयोग उपलब्ध गराउने भएको छ । सानिमा बैंकले प्रत्येक नारी बचत खाता बापत बैंकको तर्फबाट मासिक १ को दरले नारी सामाजिक कोषमा रकम जम्मा गर्दै आइरहेको छ । उक्त संकलित रकम नारी उत्थानका लागि खर्च गर्ने उदेश्यले नै बैंकले नेपाल प्रहरी अस्पतालसँग यो सम्झौता गरेको हो ।

Prabhu
Crest

नेपाल प्रहरी अस्पतालमा आयोजित कार्यक्रममा उक्त सम्झौता पत्रमा नेपाल प्रहरी अस्पतालका प्रहरी अतिरिक्त महानिरिक्षक डा आशा सिंह र सानिमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईले हस्ताक्षर गरेका हुन् ।
बैंकले हाल देशभर १२७ कार्यालय, १२० वटा एटिएम मार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS