काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई मर्जरको सुविधा यहि पुस मासन्तसम्मका लागि मात्रै पाउने भएका छन् । गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै मर्जरको सुविधा २०७९ पुस मसान्तसम्ममा एकिकृत कारोबार गर्ने बैंक वित्तीय संस्थालाई मात्रै दिने व्यवस्था गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।
- लेखकबाट थप:
- राष्ट्रिय जीवन बीमाको ‘सिइओ’ का लागि रिमाल सहित को को परे ‘सर्ट लिष्ट’ मा ?
- गार्डियन माइक्रो लाइफको आइपीओमा आवेदनको ओइरो, तेस्रो दिनसम्म कति पर्यो ?
- पुस २३ : लगातार पाचौँ दिन बढेको बजारमा ठूला ब्रोकरबाट खरिद धेरै कि बिक्री ?
- परदेशमा कमाएर आमाद्वारा छोरीलाई जन्मदिनको उपहार सूर्यज्योति लाइफको बीमा