काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा हेरफेर गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको लागि जारी गरेको मौद्रिक नीति मार्फत ४/१२ करोडको सिममा सामान्य हेरफेर गर्दै न्यनतम चारको सिमालाई घटाइ १२ करोड पुर्याएका छन् । उनले अधिकत सिमालाई भने यथावत राखेका छन् । त्यस्तै २५ लाखसम्मको शेयरकर्जाको जोखिमभार शतप्रतिशतमा झारिएको छ ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।
- लेखकबाट थप:
- राष्ट्रिय जीवन बीमाको ‘सिइओ’ का लागि रिमाल सहित को को परे ‘सर्ट लिष्ट’ मा ?
- गार्डियन माइक्रो लाइफको आइपीओमा आवेदनको ओइरो, तेस्रो दिनसम्म कति पर्यो ?
- पुस २३ : लगातार पाचौँ दिन बढेको बजारमा ठूला ब्रोकरबाट खरिद धेरै कि बिक्री ?
- परदेशमा कमाएर आमाद्वारा छोरीलाई जन्मदिनको उपहार सूर्यज्योति लाइफको बीमा