काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा हेरफेर गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको लागि जारी गरेको मौद्रिक नीति मार्फत ४/१२ करोडको सिममा सामान्य हेरफेर गर्दै न्यनतम चारको सिमालाई घटाइ १२ करोड पुर्याएका छन् । उनले अधिकत सिमालाई भने यथावत राखेका छन् । त्यस्तै २५ लाखसम्मको शेयरकर्जाको जोखिमभार शतप्रतिशतमा झारिएको छ ।
४/१२ को सिमामा हेरफेर, चार करोडबाट न्युनतम १२ करोडसम्म लिन पाइने
![](https://insurancekhabar.com/wp-content/uploads/2022/07/मौद्रिक-नीति.png)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)