काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेश भ्रमणमा जाने नेपालीलाई कडाइ गर्ने नीति लिएको छ । बैदेशिक मुद्राको घट्दो सञ्चितिलाई मध्यजनर गर्दै यस्तो नीति लिएको हो ।
राष्ट्र बैंकले विदेश भ्रमणमा जाने नेपाली नागरिकलाई राहदानी बापत अधिकतम २०० अमेरिकी डलरसम्मको सटही सुविधा प्रदान गर्ने व्यवस्था गरेको हो । एकिकृत परिपत्र २०७८ मा संशोधन गर्ने क्रममा यस्तो व्यवस्था थप गरेको हो ।
FXMD-Circular-03-2079-80