Connect IPS
IME Life

अपर हेवाखोलाको आइपिओको नतिजा यसरी हेर्नुहोस् चार वटा तरिकाबाट

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनीको आइपिओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आइपिओ गोलाप्रथा मार्फत एक लाख ३९ हजार ५०० जनाले १०/१० कित्ताका दरले प्राप्त गरेका छन् । कम्पनीको आइपिओमा आवेदन दिने मध्ये १३ लाख १३ हजार ७३ जनाको हाल खाली भएको छ ।

कम्पनीले सर्वसाधारणका लागि यहि असार २४ गतेदेखि २८ गतेसम्म निष्काशन गरेको थियो । सर्वसाधराण समुह तर्फको १५ लाख कित्ता मध्ये २ प्रतिशत अर्थात ३० हजार कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ७५ हजार कित्ता शेयर सामुहिक लगानीकोषलाई बिक्री गरिएको छ । कर्मचारी र सामुहिक लगानीकोषलाई बाँडफाँड सम्पन्न गरेर बाँकी रहेको सर्वसाधारणका लागि बिक्री गरिएको हो ।

Prabhu
Crest

आइपिओको नतिजा मेरो शेयरको आइपिओ रिजल्ट  अनलाइन एप्लिकेसन, एनएमबी क्यापिटल , मेरो शेयरअपर हेवाखोलाको वेवसाइट मार्फत हेर्न सकिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS