Connect IPS
IME Life

हाइड्रोइलेक्ट्रीसिटीको हकप्रद शेयर बाँडफाँट

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको हकप्रद शेयर बाँडफाँड गरिएको छ । संस्थाले असार ५ देखि असार १९ गतेसम्म बिक्रि खुल्ला गरिएको संस्थापक समुहतर्फको ३ करोड ३० लाख कित्ता शेयर बाँडफाँट गरिएको हो ।

संस्थापक शेयर खरिदका लागि ३७७ जनाको आवेदन आएकोमा दोहोरो आवेदन साथै विभिन्न कारणबस ११ थान बोलपत्र रद्ध भई ३७७ जनालाई बोलपत्र बाँडफाँट गरिएको संस्थाले जनाएको छ । संस्थापक समुहतर्फको शेयरका लागि आवेदन पेश गरेका आवेदकलाई कटअफ मूल्य एक सय रुपैयाँ राखि शेयर बाँडफाँट गरिएको हो ।

Prabhu
Crest

साथै आवेदन रद्ध भएका आवेदकहरुको रकम साउन १ गतेदेखि नै फिर्ता गरिने संस्थाले जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS