Connect IPS
IME Life

अपर तामाकोशीको १०० प्रतिशत हकप्रद घोषणा, आगामी साधारणसभामा प्रस्ताव लैजाने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनीले १०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने घोषणा गरेको छ । कम्पनीको असार ३० गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको एक बराबर एकको अनुपातमा हकप्रद शेयर निष्काशनको लागि कम्पनीको आगामी वार्षिक साधारणसभामा स्वीकृतिका लागि पेश गर्ने निर्णय गरेको छ ।

केहि दिनदेखि कम्पनीले सत प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने हल्लाले दोस्रो बजारमा शेयर मूल्य बढिरहेको छ । कम्पनीले सत प्रतिशत हकप्रद शेयर निष्काशन गरेर कर्जा तिर्ने योजना बनाएको हो । कम्पनीको हालको चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ । एक बराबर एकको अनुपातमा हकप्रद शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS