Connect IPS
IME Life

११ महिनामा बैंकहरुको मुनाफा ७१ अर्ब नाघ्यो, सर्वाधिक धेरै ग्लोबल सहित कसको कति (सूचिसहित)

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा बैंक तथा वित्तीय संस्थाले ७१ अर्ब ९ करोड रुपैयाँ मुनाफा आर्जन गरेका छन् । यस अवधिमा सबैभन्दा धेरै ग्लोबल आइएमई बैंकले ४ अर्ब ८५ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । दोस्रो नम्बरमा रहेको एनआईसी एशियाले ४ अर्ब ५९ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । यस अवधिम एनआईसी एशियाले सर्वाधिक धेरै छलाङ मारेको हो ।

तेस्रो स्थानमा रहेको राष्ट्रिय बाणिज्य बैंकले तीन अर्ब ९२ करोड रुपैयाँ मुनाफा आर्जन गर्दा नविल भने चौथो नम्बरमा झरेको छ । नविलको जम्मा तीन अर्ब ८२ करोड रुपैयाँ मात्रै छ । पाँचौ नम्बरमा रहेको प्राइमको मुनाफा तीन अर्ब ५४ करोड रुपैयाँ छ ।

Prabhu
Crest

यस महिनामा पनि राष्ट्रिय स्तरको विकास बैंक मुक्तिनाथले बाणिज्य बैंकहरु ग्लोबल आइएमई र सिभिल बैंकलाई उछिनेको छ । मुक्तिनाथको मुनाफा एक अर्ब २६ करोड रुपैयाँ छ । बाणिज्य बैंकहरु मध्ये सर्वाधिक कम सिभिलको एक अर्ब २१ करोड रुपैयाँ छ । तर यस पटक सिभिलको मुनाफामा उल्लेख्य सुधार आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS