Connect IPS
IME Life

तरलता आ छ र ? “हुरहुरी आछ नी”, सिडी रेसियो ८७ प्रतिशत मुनी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । असार महिनामा तरलता केही सहज देखिएको छ भने  सिडी रेसियो पनि घट्दै छ । नेपाल राष्ट्र बैंकले प्रदान गरेको तथ्याङ्क अनुसार सीडी रेसियो ८७ प्रतिशत भन्दा तल आईपुगेको छ । असार २७ गतेसम्म वाणिज्य बैंकको सिडी रेसियो ८६ दशमलव ९८ प्रतिशत रहेको छ,  जुन अघिल्लो दिन अर्थात असार २६ गते ८७ दशमलव १४ प्रतिशत थियो ।

राष्ट्र बैंकले असार मसान्तसम्म ९० प्रतिशत मुनी सीडी रेसियो ल्याउनु पर्ने निर्देशन दिएसँगै बैंकहरु कर्जा प्रवाहमा सुस्त र निक्षेप केन्द्रित कारोवार गर्दै आएका छन् । असार महिनामा राज्यले निकै धेरै भुक्तानी दिने समय भएकोले पनि यो समयमा सरकारी ढुकुटीबाट प्रणालीमा पैसा आउने गर्दछ ।

Prabhu
Crest

नेपाली बैंकिङ प्रणालीमा असार २७ गतेसम्म ५१ खर्ब ११ अर्ब निक्षेप पुगेको छ। असार २६ गतेको तुलनामा निक्षेप एकै दिन करिव ३ अर्बले वृद्धि भएको हो। निक्षेप वृद्धि भए पनि कर्जा प्रवाह भने एकै दिन ४ अर्बले घटेको छ। निक्षेप वृद्धि हुँदा तर कर्जा प्रवाह घट्दा सिडी रेसियो घट्न पुगेको हो। 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS