Connect IPS
IME Life

एभरेष्ट बैंकको अग्राधिकार शेयरको असार ३१ गते बुक क्लोज, ७ प्रतिशत नगद लाभांश

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एभरेष्ट बैंकको साउन एक गते अग्राधिकार शेयरको लाभांशको बुक क्लोज गर्ने भएको छ । बैंकको उक्त शेयरको लाभांश असार ३१ गतेसम्म कारोबार गर्नेले पाउने छन् । बैंकले साधारण शेयरमा परिणत हुने ७ प्रतिशत अग्राधिकार शेयर जारी गर्दा प्रकाशित विवरण पत्रको दफा ५.५ (छ) मा उल्लेख भए बमोजिम उक्त शेयरबाट हरेक वर्ष ७ प्रतिशतका दरले नगद लाभांश वितरण गरिने व्यवस्था रहेको छ । यहि प्रयोजनका लागि उक्त अग्राधिकार शेयरको अन्तिम कारोबार यहि असार ३१ गते रहने बैंकले जनाएको छ ।

3a052c0286d6e6537d1bfc974bf775ec

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS