Connect IPS
IME Life

भारतमा एक पूनर्बीमक सहित १२ वटा नयाँ बीमा कम्पनीले दिए निवेदन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । भारतीय जीवन बीमा नियामक आइआरडिएआइले एक पूनर्बीमा कम्पनीसहित १२ वटा बीमा कम्पनीलाई संचालनको इजाजत दिनेबारे अध्ययन गरिरहेको छ ।

संभावित कम्पनीहरुमा तीनवटा जीवन बीमा, आठवटा कृषि बीमा सहित निर्जीवन बीमा,र वैदेशिक संयुक्त लगानीको एक पुनर्बीमा कम्पनीको प्रस्तावबारे अध्ययन भइरहेको इन्डो एशियन समाचार सेवाले उल्लेख गरेको छ ।

Prabhu
Crest

ती मध्ये गो डिजिट जनरल इन्स्योरेन्स कम्पनीका प्रवर्द्धक कामेश गोयल र प्रेम वाट्सा (फेयरफ्याक्स फाइनान्सियल होल्डिङ्सका संस्थापक  अध्यक्ष) जीवन र पुनर्बीमा क्षेत्रहरूमा प्रवेश गर्ने तयारी गरिरहेका छन्।

आइआरडिएआईमा आर वान र आर टु गरी दुई चरणमा प्रस्तावहरु प्राप्त भएका छन् । आर वान चरणमा नयाँ इजाजत लिनको लागी आवेदन फारम माग गर्दै नियामक समक्ष निवेदन दिने कम्पनीहरु रहेका छन् । आर टु अन्तर्गत बीमा व्यवसाय दर्ताको लागी नियामकले प्रस्ताव स्वीकार गरिसकेपछि दर्ता प्रमाणपत्र प्रदान गर्नको लागि आवेदन दिएका हुन्छन्।

पूनर्बीमक गो डिजिट रिइन्स्योरेन्सले आर टु आवेदनको लागी स्वीकृति पाइसकेको छ भने गो डिजिट जनरल इन्स्योरेन्सले आरवान आवेदन दर्ता गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS