Connect IPS
IME Life

हिमाल दोलखा हाइड्रोपावरको सञ्चालक अध्यक्षमा रञ्जना दाहाल

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावरको सञ्चालक अध्यक्षमा रञ्जना दाहाल नियुक्त भएकी छिन् । कम्पनीको असार २७ गते बसेको सञ्चालक समितिको निर्णयले दाहाललाई अध्यक्षमा नियुक्ति गर्ने निर्णय गरेको जनाएको छ ।

कम्पनीका सञ्चालक अध्यक्ष कल्याण बिक्रम न्यौपानेले स्वास्थ्यको कारण देखाउँदै असार २६ गते अध्यक्ष पदबाट राजीनामा दिएका थिए । सञ्चालक समितिको २७ गते बसेको बैठकले न्यौपानेको राजीनामा स्वीकृतिसँगै दाहाललाई सञ्चालक अध्यक्षमा नियुक्ति दिने निर्णय गरेको कम्पनीले जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS