IME Life
GBIME

एक्सेल डेभलपमेन्टको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । बैंकले असार २८ गते साधारण सभा तथा लाभांश वितरणका लागि बुक क्लोज गर्ने तयारी गरेको छ ।

बैंकले लाभांश प्रस्ताव गर्न साउन ९ गते सिद्धार्थ होटल विर्तामोडमा सोह्रौं बार्षिक साधारणसभाको आयोजना गरेको छ । उक्त सभा भने विहान ११ बजेबाट सुरु हुने बैंकले जनाएको छ ।

Crest

बैंकले हाल कायम चुक्ता पूँजीको ८ दशमलव ५० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ५१ लाख ५२ हजार ७५४ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

यसका साथै अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज अथवा एक्विजिशन सम्बन्धी कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, प्रदेशस्तरिय बैंक बनाउन कार्यक्षेत्र विस्तार गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS