GBIME
IME Life

नबिल र एनबि बैंकको एकीकृत कारोबार शुरू नहुँदा १६ लाख ग्राहक प्रभावित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नबिल बैंकमा नेपाल बंगलादेश बैंक(एनबि बैंक) गाभिए पछि एकीकृत कारोबार शुरु नहुँदा १६ लाख भन्दा बढी ग्राहक प्रभावित भएका छन् ।

दुबै बैंकको ग्राहक कारोबारको तथ्यांक सफ्टवेयरमार्फत् एकीकृत गर्नको लागी डाटा माइग्रेशनको कार्य जारी रहेको हुँदा दुबै बैंकका ग्राहकले आइतबार र सोमबार दुई दिन अझै कुर्नुपर्नेछ ।

SKYWELL
Crest

वित्तीय कारोबारको बढी चाप हुने असार मसान्तको समयमा दुबै बैंकले प्रदान गर्ने नियमित बैंकिङ सेवाको साथै मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ लगायतको सेवा ठप्प रहेको छ । दुबै बैंकहरुबीच एकीकृत कारोबारको लागी बैंकिङ तथ्यांकहरु एकीकरण गर्ने कार्य शुक्रबार अपरान्हबाट शुरु भएको हो ।

यी दुबै बैंक आपसमा गाभिएपछि बैंकको चुक्ता पूँजी करिव  २३  अर्ब रुपैयाँ  पुग्नेछ  । साथै शाखा संजाल संख्या २ सय ३५ पुग्नेछ ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS