Connect IPS
IME Life

ग्लोबल आइएमई ब्यालेन्स फण्ड एकको निष्काशन अवधि थप, साउन ४ गतेसम्म आवेदन दिन सकिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ग्लोबल आइएमई ब्यालेन्स फण्ड एक ले सार्वजनिक निष्काशन तथा बिक्री खुला अवधि थप गरेको छ । फण्डले छिटोमा असार २२ गतेदेखि २६ गतेसम्म निष्काशन गर्दा माग गरिए बराबरको आवेदन नपरे पछि समय थप गरेको हो । अव ढिलोमा साउन ४ गतेसम्मका लागि निष्काशन तथा बिक्री खुला राख्नेछ ।

फण्डले प्रति इकाई १० रुपैयाँको दरले १२ करोड इकाई मध्ये न्युनतम बिक्री हुनु पर्ने ६ करोड इकाई वा कुल बिक्री भएको संख्याको १५ प्रतिशत इकाई मध्ये योझना व्यवस्थापक कम्पनी ग्लोबल आइएमई क्यापिटलले १८ लाख इकाई सुरक्षित गरेको छ ।

Prabhu
Crest

त्यस्तै कोष प्रवर्द्धक ग्लोबल आइएमई बैंकले एक करोड ६२ लाख इकाई सुरक्षित राखी बाँकी १० करोड २० लाख इकाई सर्वसाधारणका लागि निष्काशन गरिएको हो । लगानीकर्ताले न्युनतम १०० इकाईदेखि अधिकतम एक ककरोड २० लाख इकाईसम्मकै लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले मेरो शेयरको अनलाइन अप्लिकेसन तथा सि आस्वा सुविधा प्रदान गर्ने सम्पुर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्ने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS