GBIME
IME Life

मानुषी लघुवित्तको सिइओमा पुन : बज्रचार्य

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको सिइओमा पुन शोभा बज्रचार्य नियुक्त भएकी छिन् ।

लघुवित्तको असार २३ गते बसेको सञ्चालक समितिको बैंठकले बज्रचार्यलाई दोस्रो पटक सिइओमा नियुक्ति गर्ने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार २०७९ साउन १ गतेदेखि लागू हुनेगरी ४ वर्षका लागि उनलाई पुन सिइओको रुपमा नियुक्ति गरिएको लघुवित्तले जनाएको छ ।

SKYWELL
Crest

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS