Connect IPS
IME Life

कामना सेवाविकास बैंकको केएस डिजी वल्ड सार्वजनिक

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं। कामना सेवाविकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई डिजिटल माध्यम मार्फत सर्वसुलभ तथा अत्याधुनिक डिजिटल बैकिङ्ग सेवाप्रदानगर्ने हेतुलेअनलाईन पोर्टल केएस डिजी वल्ड सार्वजनिक गरेको छ । बैंकले मिति २०७९ साल आषाढ २२गते मङ्गलबारकादिन यो पोर्टल सार्वजनिक गरी सेवा सञ्चालनमाल्याएको हो ।

यो सेवालागू भएपछि बैंककाग्राहकमहानुभावहरुलेबैंकको वेबसाईट वामोबाईल एपमार्फत घरैमाबसीअनलाईन सेवाहरु प्राप्तगर्न सक्नेछन् । केएस डिजी वल्डमाअनलाईन खाता, अनलाईन ऋण आवेदन, अनलाईन डिम्याट र मेरोशेयर, अनलाईन कार्ड रिक्वेस्ट, अनलाईन क्युआर रिक्वेस्ट, अनलाईन ग्राहक केन्द्र सेवालगायतका सेवाहरु उपलब्ध छन्। साथै बैंकले आगामीदिनहरुमासमेतअन्यअनलाइन सेवाहरू थपगर्दै जाने योजनाबनाएको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS