Connect IPS
IME Life

अपर तामाकोशीका आयोजना प्रभावित बासिन्दालाई शेयर डिम्याट गर्न अनुरोध

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका शेयरधनीहरुलाई आफ्नो शेयरलाई डिम्याट गर्न अनुरोध गरेको छ । कम्पनीले दोलखा जिल्लाका स्थानीय बासिन्दाहरुको लागि बाँडफाँड गरिएको शेयर, भौतिक प्रमाणपत्र वितरण नगरी शेयरधनीहरुको सुविधाको लागि सोझै सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा हुने गरी अभौतिकिकरण गर्ने व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

हासम्म पनि उल्लेख्य संख्यामा शयरधनीहरुले डिम्याट खाता उपलब्ध गराई शेयर अभौतिकिकरण गर्न बाँकी रहेको हुँदा यथाशिघ्र शेयर अभौतिकिकरण गर्नको लागि यो सूचना जारी गर्नु पर्ने कम्पनीले उल्लेख गरेको छ ।

Prabhu
Crest

शेयर डिम्याट खातामा अभौतिकिकरण पश्चात मात्र शेयर खरिद बिक्री गर्ने सुविधा प्राप्त गर्नका साथै भविष्यमा वितरण गर्ने बोनस शेयर तथा अन्य सुविधाहरु हितग्राही खातामा जम्मा हुनेछ ।

प्रभावित क्षेत्रका शेयरधनीहरुले कम्पनीको शेयर रजिष्ट्रार सनराइज क्यापिटल मार्फत असार मासन्तभित्र निःशुल्क डिम्याट खाता खोल्ने सुविधा समेत प्रदान गरिएको कम्पनीले जनाएको छ । शेयरधनीहरुले नागरिकताको प्रतिलिपि र फोटो सहित स्वयम् उपस्थित भई हितग्राही खाता खोल्न पाउने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS