GBIME
IME Life

एभरेष्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर मंगलबजारमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एभरेष्ट बैंकले ललितपुरको मंगलबजारमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले सेवा आफ्नो सेवा प्रवाहलाई थप विस्तार गर्ने क्रममा ललितपुरको मैगलबजारमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो ।
उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन भने ललितपुर वडा नं १६ का वडा अध्यक्ष निर्मल रत्न शाक्य, ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष मनोज बहादुर न्याछोर र एभरेष्ट बैंकका सञ्चालक उर्मिला श्रेष्ठले गरेका हुन् । उक्त समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजयकुमार गौतम, बैंकका वाग्मती प्रदेशका प्रादेशिक प्रबन्धक सन्तोषकुमार भट्टराई, बैंकका बजार विभाग प्रमुख पुष्पराज उप्रेती लगायत स्थानियको उपस्थिति रहेको थियो ।

SKYWELL
Crest
अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS