IME Life
GBIME

ग्लोबल आइएमई बैंकले कार्यालय समय थप्यो

SPIL
NIC ASIA new
NLIC

काठमाडौँ । असार मसान्तमा हुने बैंकिङ कारोबारको चापलाई मध्यनजर गर्दै ग्लोबल आइएमई बैंकले कार्यालय समय थप गरेको छ ।

आइतबारदेखि बिहीबारसम्म साँझ ५ देखि ७ बजेसम्म सन्ध्या काउण्टरमार्फत् अतिरिक्त समयसम्म बैंकिङ सेवा उपलब्ध हुने जानकारी बैंक व्यवस्थापनले दिएको छ । साथै शुक्रबार दिउँसो साढे दुई बजेदेखि बेलुकी ५ बजेसम्म सेवा समय थप गरिएको छ ।

Crest

बैंकले सात वटै प्रदेशका सीमित बैंक शाखाहरुबाट मात्र अतिरिक्त समयसम्म बैंकिङ सेवा उपलब्ध हुने जानकारी दिएको छ । काठमाण्डौं उपत्यकाभित्र कान्तिपथ, गोंगबु, धापासी, संखमूल, न्यूरोड, चाबहिल, ठमेल, कुलेश्वर, कोटेश्वर, कलंकी, कुमारीपाटी र सूर्यविनायक सहित १४ वटा शाखाबाट अतिरिक्त समय सेवा प्रदान गरिने बैंकले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS