GBIME
IME Life

सेञ्चुरी कमर्सियल बैंकको ऋणपत्र सूचिकृत

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको ऋणपत्र बिहीवार नेपाल स्टक एक्सचेञ्जमा सूचिकत भएको छ । आज नेप्से र कम्पनीका प्रतिनिधि बीच धितोपत्र सूचीकरण सम्झौता भएको हो । कम्पनीको २२ लाख कित्ता ऋणपत्र सूचिकृत भएको हो ।

अव कम्पनीको ऋणपत्र शुक्रवारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ । कम्पनीले आगामी १० वर्षसम्मका लागि वार्षिक १० दशमलव ५० प्रतिशत ब्याजदर भएको सेञ्चुरी डिबेञ्चर २०८८ नामक ऋणपत्र सूचिकृत गराएको हो ।

SKYWELL
Crest

 

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS