GBIME
IME Life

समृद्धि फाइनान्सको संस्थापक शेयर विक्रीमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको ५० हजार कित्ता संस्थापक शेयर असार १६ गतेदेखि विक्रीमा आएको छ । कम्पनीले यसअघि जेठ ११ गते विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी उल्लेखित शेयर विक्रीका लागि ३५ दिने सुचना जारी गरेको थियो ।

अवधिमा विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएकाले अन्य व्यक्ति तथा संस्थाहरूमा यस शेयर विक्री खुला गरेको हो । इच्छुक खरीदकर्ताहरूले आगामी सात दिनभित्र न्यूनतम मूल्य १ सय वा सोभन्दा बढी अंकित गरी न्यूनतम १ हजार कित्ता हुने गरी आवेदन दिन सकिनेछ ।

SKYWELL
Crest
अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS