काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा दुर्गाबहादुर शाह नियुक्त भएका छन् । गत बिहीवार बसेको सञ्चालक समितिको बैठकले शुक्रवारदेखि लागू हुने गरी रिक्त पदमा शाहलाई नियुक्त गरेको हो ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।