Connect IPS
IME Life

राष्ट्र बैंकको ४/१२ को नीतिले बजार घटेको बोर्डका अध्यक्ष हमालको आरोप

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले शेयर बजार घट्नुको मुख्य कारण राष्ट्र बैंकको ४/१२ को नीति रहेको बताएका छन् । शेयर बजारका विज्ञहरुले नेपाल राष्ट्र बैंकको नीतिले पनि शेयर बजारमा असर पारिरहेको बताएको भन्दै यसमा नेपाल राष्ट्र बैंक सहित वित्तीय क्षेत्रका नियामक निकायहरु संयमित हुनु पर्ने बताएका छन् ।

शेयर बजार सुधारका १९ बुँदे माग राख्दै आमरण अनसनमा बसेका तिलक कोईरालालाई संबोधन गर्ने क्रममा हमालले कतिपय माग बोर्डले कार्यान्वयनको चरणमा लगेको बताएका छन् । बोर्डले गर्न सक्ने काम गरिरहेको र बोर्डले गर्न नसक्ने कामका लागि समन्वय गरिरहेको भन्दै उनले कोईरालालाई अनसन तोड्न समेत आग्रह गरेका छन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS