काठमाडौं । प्रोग्रेशिभ फाइनान्सको बोनश शेयर सूचिकृत भएको छ ।कम्पनीको ४ लाख ८० हजार ६० कित्ता बोनश शेयर सूचिकृत भएको हो । कम्पनीले गत चैत १६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ६ प्रतिशत बोनश शेयर सूचिकृत गराएको हो । अव यस बोनश शेयर मंगलवारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबार योग्य हुनेछ ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।