Connect IPS
IME Life

विन नेपाल लघुवित्तमा ६ जना सञ्चालक निर्विरोध निर्वाचित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडमा ६ जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् । कम्पनीको जेठ ३१ गते सम्पन्न वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनीको तर्फ ४ जना र सर्वसाधारण शेयरधनीको तर्फबाट २ जना गरेर ६ जना सञ्चालक निर्विरोध निर्वाचित भएका हुन् ।

संस्थापक शेयरधनीको तर्फबाट डा. मदन गोपाल श्रेष्ठ,कुमार राज जोशी,सुकुमान डंगोल र रमादेवी श्रेष्ठ निर्वाचित भएका छन् । त्यसैगरी सर्वसाधारण शेयरधनी समूहबाट राजु के.सी र एन्जिला न्यौपाने निर्विरोध निर्वाचित भएको कम्पनीले जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS