Connect IPS
IME Life

सिद्धार्थ बैंकको संस्थापक शेयर विक्रीमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिद्धार्थ बैंकले आजदेखि संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनी सुनिल कुमार भट्टराई तथा चन्द्रमान गुरुङले आफ्नो नाममा रहेको शेयर विक्री गर्न लागेका हुन् ।

शेयरको मूल्य र शेयर संख्या भने खुलाइएको छैन । उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र निवेदन पेश गर्न आग्रह गरेको छ ।

Prabhu
Crest

शेयर खरीद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालय हात्तिसार काठमाडौंमा निवेदन दिनु पर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS