IME Life
GBIME

रसुवागढी हाइड्रोपावरले आइपीओ निष्काशनको लागि पायो बोर्डबाट अनुमति

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनीले आइपीओ निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले बोर्डबाट आइपीओ निष्काशनका लागि आज जेठ ३१ गते अनुमति पाएको हो ।

कम्पनीले ६८ लाख ४२ हजार १०० कित्ता आइपीओ निष्काशन गर्न सेबोनबाट अनुमति पाएको हो । विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

Crest

कम्पनीले स्थानीय बासिन्दका लागि आईपीओ निष्कासन गर्न सेबोनबाट अनुमति पाएको हो ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS