काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थामा दुई जना सञ्चालक निर्वाचित भएका छन् । कम्पनीको जेठ २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट सर्वसाधारण समूहको तर्फबाट श्रीकृष्ण तिवारी र मनिष अर्याल सर्वसम्मत रुपमा निर्वाचित भएको कम्पनीले एक सुचना जारी गर्दै जनाएको छ ।
जाल्पा सामुदायिक लघुवित्तमा दुई संचालक निर्विरोध निर्वाचित
![](https://insurancekhabar.com/wp-content/uploads/2022/06/jalpa-laghubitta.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)