Connect IPS
IME Life

आफ्ना ग्राहकलाई भ्रामक सूचनाबाट सचेत रहन नबिल बैंकको आग्रह

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई सचेत रहन आग्रह गरेको छ । नबिल बैंकले एक सूचना जारी गर्दै बैंकको नक्कली एकाउण्ट खोली भ्रामक सुचना फैलाएकाले सचेत रहन आग्रह गरेको हो ।

नबिल बैंकको नाममा नक्कली एकाउन्ट बनाएर भ्रामक सूचना सम्प्रेषण भएको भन्दै सूचनामार्फत आम ग्राहक र जनसमुदायलाई सचेत गराएको हो । फेक अकाउन्टबाट नगद उपहार परेको जस्ता भ्रामक सूचना प्रवाह भएको पाइएको भन्दै बैंकले भ्रममा नपर्न आग्रह गरेको हो ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS