IME Life
GBIME

सानो मिल्ती खोला हाइड्रोपावरले आब्हान गर्यो साधारण सभा

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । सानो मिल्ती खोला हाइड्रोपावर लिमिटेडले असार १९ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभा एमसी डोनाल्ड ब्यांक्वेट एण्ड रेष्टुरेन्ट, मिड बानेश्वर, काठमाडौंमा बिहान ११ बजे शुरु गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीको बैशाख २२ गतेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो । सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै २०७८/७९ का लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

Crest

साथै, आर्थिक वर्ष २०७६/७७ को साधारण सभा समेत यसै वार्षिक साधारण सभाबाट पारित गर्ने, सञ्चालक समिति गठन गर्ने लगायतका प्रस्ताव समेत उक्त सभाले पारित गर्नेछ ।

 

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS