GBIME
IME Life

युनियन मेवा हाइड्रोको साधारण सभा असार १७ गते

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । युनियन मेवा हाइड्रो लिमिटेडको पाँचौं वार्षिक साधारण सभा असार १७ गते हुने भएको छ । सभा धोबिघाटस्थित कम्पनीको रजिष्ट्रर्ड कार्यालयमा बिहान ११ बजे शुरु हुने कम्पनीले जनाउको छ । कम्पनीको जेठ २६ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभाले कम्पनीको रजिष्ट्रर्ड कार्यालयको ठेगाना परिवर्तन गर्ने, आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु पारित गर्ने जनाउको छ ।

SKYWELL
Crest
अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS