Connect IPS
IME Life

महालक्ष्मी विकास बैंकका ग्राहकले अन्नपूर्ण केबुलकारमा छुट पाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । महालक्ष्मी विकास बैंक र अन्नपूर्ण केबुलकारबिच सहकार्य गर्ने समझदारी भएको छ । जेष्ठ महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाई रहेको बैंकले आफ्नो २८ औं वार्षिकोत्सवको अवसर पारेर पोखराको सेदीबगर लेसाइड देखि सराङ्कोट सम्म सञ्चालनमा रहेको अन्नपूर्ण केबुलकारसँग सम्झौता गरेको हो ।

बैंकको डेबिट कार्ड, क्युआर(स्क्यान पे) महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नुहुने ग्राहक महानुभावहरुले केबुलकार सेवामा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

Prabhu
Crest

यस सहकार्सयबाट बैंकका ग्राहकहरु लाभान्वित हुने बिस्वास बैंकले लिएको छ ।बैङ्कले डिजिटल युगसँगै युगसँग नेपाली जनतालाई साक्षर अभिप्रायका साथ शाखाहरुबाट जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS