Connect IPS
IME Life

डिम्याट खाता नविकरण गर्न एनआईबिएल एस क्यापिटलको आग्रह

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनआईबिएल एस क्यापिटल लिमिटेडले हितग्राहीहरुलाई डिम्याट खाता नविकरण शुल्क बुझाउन आग्रह गरेको छ । कम्पनीले एस क्यापिटल र नेपाल इन्भेष्टमेण्ट बैंकको शाखा कार्यालयहरुबाट हितग्राही खाता खोलेका हितग्राहीलाई आर्थिक वर्ष २०७७/ ७८ सम्म डिम्याट सञ्चालन गरे बापत वार्षिक शुल्क १ सय रुपैयाँ बुझाउन आग्रह गरेको हो ।

हितग्राहीहरुले असार मसान्तभित्र आइएमई पे, ई– सेवा र कनेक्ट आईपीएस, खल्ती डिजिटल बालेट, प्रभु पे र नेपाल इन्भेष्टमेण्ट बैंकको थैली वालेटमार्फत शुल्क बुझाउन सक्नेछन् ।

Prabhu
Crest

तोकिएको समयावधि असान्त मसान्तभित्र वार्षिक शुल्क भुक्तानी नगरेमा हितग्राहीहरुको डिम्याट खाता रोक्का हुने कम्पनीले बताएको छ । मेरो शेयर सेवा लिएका हितग्राहीहरुले सो सेवा सञ्चालनमा आएको एक वर्षको अवधिभित्र नविकरण गरिसक्नु पर्नेछ ।

कम्पनीले उक्त अवधिमा नविकरण नगरेमा सो सेवा स्वतः बन्द हुने जनाएको छ । साथै हितग्राहीहरुको डिम्याट खातामा बैंक खाता अद्यावधिक नभएको हकमा समेत अद्यावधिक गर्न आग्रह गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS