Connect IPS
IME Life

कालंगा हाइड्रोको विशेष साधारण सभा असार ११ गते

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कालंगा हाइड्रो लिमिटेडले विशेष साधारण सभा आगामी असार ११ गते गर्ने भएको छ । कम्पनीले सभा केन्द्रीय कार्यालय धोवीघाट, ललितपुरमा दिउँसो २ बजे गर्ने जानकारी दिएको छ।

सभाले कम्पनीको जारी पूँजी वृद्धि गर्नुपर्ने भएकाले प्रबन्धपत्रको दफा संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साथै सभाले कम्पनीको नियन्त्रणमा रहेको शेयर खरीदविक्रीका लागि अनुमति लिने प्रस्ताव पनि पारित गर्नेछ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS