Connect IPS
IME Life

सेञ्चुरी कमर्सियल बैंकले २ हजार ८१८ कित्ता संस्थापक शेयर विक्री गर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले असार १ गतेदेखि २ हजार ८१८ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको । उक्त शेयरमा असार ८ गतेसम्म आवेदन दिन सकिनेछ । शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनी, सर्वसाधारण व्यक्ति, कम्पनी, संघ तथा संस्थाहरूले आवेदन दिन सक्नेछन् ।

उक्त शेयरको मुल्य प्रतिकित्ता १ सय रुपैयाँ तोकिएको छ । यस शेयर खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्न सकिनेछ । आवेदकहरूले यो शेयर खरीदका लागि आवेदन दिदा सम्पूर्ण कित्ताको माग गर्नु पर्नेछ ।

Prabhu
Crest

शेयर विक्री प्रबन्धकमा सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS