IME Life
GBIME

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको नयाँ शाखा कावासोतीमा विस्तार

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले नवलपुरको कावासोतीमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । नवलपुर क्षेत्र नंं २ का प्रतिनिधिसभा सांसद तिलक महतले शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।

यस अवसरमा बोल्दै सांसद महतले अझै पनि ग्रामीण क्षेत्र र विपन्न समुदायमा बैंक तथा वित्तीय संस्थाको पहुंच पुग्न बांकी रहेकाले शाखा विस्तारसँगै स्थानीय स्तरमा वित्तीय सेवाको पहुँच थप बिस्तार हुने बताए ।

Crest

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बागमती प्रदेशको काठमाडौँमा ५ स्थानसहित लुम्बिनी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका ८४ स्थानमा शाखा कार्यालय सञ्चालनमा रहेका जानकारी गराउंदै बैंकले स्थानीयको माग र आवश्यकताका आधारमा बैंकिङ सेवा प्रदान गर्ने जनाए ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS