IME Life
GBIME

एनआईसी एशिया लघुवित्तको लिलामीमा शेयरमा भोलिसम्म आवेदन दिन सकिने

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रालिको स्वामित्वमा रहेको एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको लिलामीमा शेयरमा आवेदन दिने भोलि अन्तिम दिन रहेको छ ।

क्यापिटलले उत्त कम्पनीको ५० हजार कित्ता संस्थापक शेयर जेठ १८ गतेदेखि लिलामीमा ल्याएको हो । ईच्छुक सम्बन्धीत कम्पनीको विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी तथा संघसंस्थाहरुले जेठ २५ गते बुधवार कार्यालय समयसम्म आवेदन दिन सक्नेछन् । विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

Crest

शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४२५ रुपैयाँ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न पर्नेछ । आवेदकले शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम २५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन भने अधिकतम सम्पूर्ण शेयर संख्याको लागि आवेदन दिन सक्नेछन् ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS