Connect IPS
IME Life

सिभिल लघुवित्तले २१ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्री गर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिभिल लघुवित्त वित्तिय संस्था लिमिटेडले २१ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणको लागि विक्री खुला गरेको छ । कम्पनीले सुरज अधिकारीको नाममा रहेको १५ हजार कित्ता र बोध प्रसाद त्रिपाठीको नाममा रहेको ६ हजार कित्ता शेयर विक्री गर्न लागेको हो ।

यसअघि कम्पनीले गत बैशाख २० गते विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी उक्त शेयर विक्री खुला गर्दा आवेदन नपरेकाले मा सर्वसाधारणका लागि शेयर विक्री गर्न लागेको हो ।

Prabhu
Crest

यस शेयरको मूल्य प्रतिकित्ता ७ सय रुपैयाँ तोकिएको छ । उक्त संस्थापक शेयर खरीद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय चावहिल, काठमाडौंमा पेश निवेदन गर्नु पर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS