Connect IPS
IME Life

शेयर बजारमा भारी गिरावट हुँदा यि हुन् सर्वाधिक धेरै बढ्ने कम्पनी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजारमा ४५ अंकले गिरावट आउदा जम्मा ५ वटा कम्पनीको शेयर मूल्यमा मात्रै सुधार आएको छ । लगानीकर्ताले अपेक्षा गरे अनुसार बजेटले संबोधन नगर्दा सोमबार कारोबार सुरु भएदेखिनै घट्न थालेको थियो ।

आज सबैभन्दा धेरै बलेफी हाइड्रोपावरको शेयरमूल्य बढेको छ । आजैदेखि कारोबार सुरु भएको बलेफीको शेयर मूल्य ११ रुपैयाँले बढेर १२४ रुपैयाँ पुगेको छ । त्यस्तै उपकार लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य पनि ८.२३ प्रतिशतले सुधार भएको छ । गणपती लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ३.०९ प्रतिशतले बढेर १०४९ रुपैयाँ कायम भएको छ । त्यस्तै जनउत्थान र नेरुडेको मात्रै शेयर मूल्यमा सुधार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS