Connect IPS
IME Life

काठमाडौंका मेयर बालेन साहले लिए शपथ, उपमेयर डंगोललाई पनि गराए शपथ ग्रहण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित बालेन्द्र साह (बालेन) ले राष्ट्रिय सभागृहस्थित पद तथा गोपनियताको शपथ लिएका छन् । मेयर साहलाई मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले शपथ ग्रहण गराएका हुन् ।

मेयर साहले सपथ ग्रहण गरेपछि उपमेयर सुनिता डंगोललाई शसथ ग्रहण गराएका छन् । डंगोलले नेपाल भाषामा सपथ ग्रहण गरेकी हुन् भने साहले पनि नेपाली भाषापछि नेपाल भाषामा शपथ वाचन गरेका थिए ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS