Connect IPS
IME Life

जीवन बीमा गर्दा वार्षिक ४० हजार रुपैयाँ कर छुट, अव दम्पत्तीलाई ६ लाख ४० हजारसम्मको आम्दानीमा चिन्ता छैन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सरकारले जीवन बीमा गर्दा ४० हजार रुपैयाँ कर छुट दिने व्यवस्था गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्य मार्फत जीवन बीमा गर्दा वार्षिक ४० हजार रुपैयाँ कर छुट पाउने व्यवस्था गरिदिएका हुन् ।

जीवन बीमा गर्दा ४० हजार रूपैयाँ आयकर छुट पाउने व्यवस्था गरिदिए सँगै न्युन तथा मध्यम आय वर्गका नेपालीले राम्रो कर छुट पाउने भएका छन् । सरकारले आगामी साउन एक गतेदेखि लागु हुने गरी व्यक्तिगत हकमा वार्षिक ५ लाख र दम्पत्तीको हकमा वार्षिक ६ लाख रुपैयाँसम्मको आम्दानीमा एक प्रतिशत कर तिरे पुग्ने व्यवस्था गरिदिएको छ । यो व्यवस्था सँगै अव जीवन बीमा गर्ने व्यक्तिको हकमा ५ लाख ४० हजार र दम्पत्तीको हकमा ६ लाख ४० हजार रुपैयाँसम्मका कर छुट पाउने भएका छन् ।

Prabhu
Crest

यस अगाडी जीवन बीमा गर्नेले आम्दानीमा २५ हजार रुपैयाँ कर छुट पाउदै आएका थिए । बीमा समितिले अर्थ मन्त्रालयमा एक लाख रुपैयाँसम्मको आम्दानीमा कर छुट प्रदान गर्न माग राखेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS