Connect IPS
IME Life

सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढ्यो, मासिक भत्तालाई निरन्तरता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सरकारले कर्मचारीको तलब बढाएको छ। सरकारले कर्मचारीको तलब १५ प्रतिशतले बढाएको हो। यसअघि दिँदै आएको मासिक २ हजार रुपैयाँ भत्तालाई निरन्तरता दिइएको छ। सरकारी कर्मचारीको तलब ३५ सयदेखि १०२६० रुपैयाँसम्म बढेको छ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट व्यक्तव्य मार्फत तल बढाउने घोषणा गरेका हुन् । तलब शिक्षक, सेना, प्रहरीको पनि बढ्ने छ। यसबाट पेन्सन पाउनेहरुको पनि आम्दानी बढ्ने छ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS