Connect IPS
IME Life

अनलाइन मिडियालाई पनि लोककल्याणकारी विज्ञापन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सरकारले दिँदै आएको लोककयाणकारी विज्ञापन अब अनलाइन मिडियाले पनि पाउने भएका छन् । अर्थमन्त्री जनाद्र्धन शर्माले आर्थिक वर्ष २०७९, ०८० को बजेट प्रस्तुत गर्ने क्रममा सो कुरा बताएका हुन् ।

सरकारले श्रमजीवि पत्रकारका लागि दुर्घटना बीमा सेवा प्रदान गर्दै आएको थियो । मुलधारका मिडिया हाउसमा कार्यरत श्रमजीवि पत्रकारले मात्र पाउँदै आएको उक्त दुर्घटना बीमाको सेवा अब अनलाइन मिडियामा कार्यरत पत्रकारले समेत पाउने अर्थ मन्त्री शर्माले बताएका छन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS