Connect IPS
IME Life

प्रधानमन्त्री रोजगार कार्यक्रमकोबजेट ७ अर्ब ५ करोड मात्रै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सरकारले नयाँ आर्थिक वर्षको बजेटमा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ७ अर्ब ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९र८० को बजेट मार्फ उक्त बजेट प्रस्तुत गरेका हुन् ।

गत वर्षको बजेटमा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

Prabhu
Crest

आगामी वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत देशभरबाट २ लाख बराबरको बेरोजगार नागरीकलाई रोजगारी प्रदान गरिने अर्थमन्त्री शर्माले बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS