IME Life
GBIME

पर्यटन क्षेत्रका लागि ९ अर्ब ३८ करोड बजेट

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । सरकारले पर्यटन क्षेत्रको विकासका लागि ९ अर्ब ३८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । साथै, सरकारले आगामी आर्थिक वर्षमा १० लाख पर्यटन भित्र्याउने घोषणा पनि गरेको छ । नेपालको संस्कृति तथा सभ्यताको प्रवर्धन गर्दै आगामी आर्थिक वर्षमा उक्त संख्यामा पर्यटक भित्र्याउने घोषणा गरेको हो ।  आइतबार अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन् ।

 

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS