काठमाडौं । अर्थमन्त्री जनार्द्धन शर्माले आगामी बर्ष २०७९/८० को बजेट मार्फत घजग्गा मूल्यांकन प्रणालीलाई एक रुपता ल्याउने नीतिगत ब्यवस्था गरिने घोषणा गरेका छन् । घरजग्गा कारोबारलाई ब्यवस्थित गर्न लाइसेन्स लिएका कम्पनी र ब्यक्तिमार्फत मात्र कारोबार गरिने भएको छ। यो ब्यवस्था महानगर र नगरबाट सुरु गरिने भएको छ ।