काठमाडौं । आर्थिक वर्ष २०७९ ०८० मा कृषि क्षेत्रका लागि कृषिमा ५५ अर्ब ५७ करोडरुपैयाँ बजेट बिनियोजन गरिएको छ । आर्थिक वर्ष २०७९/०८० को बजेट घोषणाको क्रममा प्रधानमन्त्री जनार्दन शर्माले कृषि क्षेत्रको विकासका लागि १० अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको बताएका हुन् ।
कृषिलाई राष्टिय अभियानको रुपमा अघि बढाएसँगै प्रत्येक स्थानिय तहमा कृषिमा स्नातक गरेका प्राविधिक नियुक्त गरिने शर्माले बताए ।